बिहीबार, भदौ ४, २०८३

घरायसी विवादमा श्रीमतीको हत्या

मोरङमा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– मोरङमा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्। विराटनगर महानगरपालिका–१२ मलङवा बस्ने ७२ वर्षाी परण रिसिदेवले ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको प्रहरीले बताएको छ।

प्रहरीले परण रिसिदेवलाई सोमबार दिउँसो पक्राउ गरेको छ। परणले घरायसी विवादका क्रममा सगुत्रीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Mar 10, 2020| 06:45 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।