बिहीबार, भदौ ४, २०८३

महिला रोकिए संसार रोकिन्छ (फोटो फिचर)

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आइतबार काठमाडौंमा र्‍याली निकालेको छ। 
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आइतबार काठमाडौंमा र्‍याली निकालेको छ। 

‘महिला रोकिए संसार रोकिन्छ’ भन्ने मूल नारासहित मञ्चले शान्तिनगरदेखि कोटेश्वरसम्म महिला श्रमिकका अधिकारबारे नारा लेखिएका प्लेकार्ड बोकेर कोटेश्वरसम्म र्‍याली निकालेको हाे।

प्रकाशित: Mar 08, 2020| 06:32 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।