बुधबार, चैत ११, २०८२

कक्षा ९ सम्मको परीक्षा तत्काल सम्पन्न गर्न विद्यालयहरुलाई मन्त्रालयको अनुरोध

कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप फैलिन सक्ने आशंकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई सजग गराएको छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप फैलिन सक्ने आशंकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई सजग गराएको छ।

National life

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको डर उच्च रहेको कारण देखाउँदै चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन अनुरोध गरेको छ।

साथै मन्त्रालयले विद्यालयहरुमा सामूहिक भेला, सेमिनार, गोष्ठी तथा वार्षिकोत्सवका कार्यक्रम नगर्नसमेत अनुरोध गरेको छ।

मन्त्रालयले मंगलबार शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला पक्षलाई बोलाएर विद्यालयलाई सुरक्षित बनाउनेबारे छलफल गरेको थियो।

No photo description available.

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 03, 2020| 13:06 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्