बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण यही साता नेपालमै

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण यही साता नेपालमै

मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतला महाराजगन्जमा हुनेछ। यसअघि ओलीको मिर्गौला प्रत्यारोपण दिल्लीमा भएको थियो ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको मिर्गौलाको पुनः प्रत्यारोपण यही बुधबार हुने भएको छ ।

आज प्रम निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली भाेलि (साेमबार) अस्पताल भर्ना हुने र बुधबार प्रत्यारोपण हुने जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुनेछ। यसअघि ओलीको मिर्गौला प्रत्यारोपण भारतकाे नयाँ दिल्लीमा भएको थियो।

प्रकाशित: Mar 01, 2020| 07:26 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।