बिहीबार, भदौ ४, २०८३

विश्व नेपाली साहित्य महोत्सव सुरु

 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

धनगढी– सुदूरपश्चिमको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उद्घाटन गरेकी हुन्।

महोत्सवमा साहित्य, राजनीति, समसामयिक विभिन्न विषयमा सत्रहरु सञ्चालन हुनेछन्।

२० गतेसम्म चल्ने  महोत्सवमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योगमन्त्री लेखराज भट्ट, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेताहरु भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायतले अर्थराजनीति र विकासका बारेमा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: Feb 26, 2020| 17:42 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।