शनिबार, साउन २३, २०८३

शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक

 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं– शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ। परीक्षा गत असोजमा लिइएको थियो।

आयाेगले पहिलाे चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरिएको जनाएको छ।

माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, कानुन, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटरविज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा विवरण आयोगको वेबसाइट http://www.tsc.gov.np/ मा उपलब्ध छ ।

प्रकाशित: Feb 26, 2020| 14:47 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्