बिहीबार, भदौ ४, २०८३

जन्मदिनको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीको पुस्तक सार्वजनिक

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन गरेका थिए।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा लिखित पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिनको अवसरमा आज उक्त पुस्तक विमोचन भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन गरेका थिए।

ओलीले भोलि (आइतबार) आफ्नो ६९ औं जन्मदिन मनाउँदैछन्। यस वर्षको जन्मदिन मनाउन प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुम जाने तयारीमा छन्।

प्रकाशित: Feb 22, 2020| 14:59 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।