बिहीबार, वैशाख ३१, २०८३

पाकिस्तानमा रहस्यमय ग्यास लिक, १४ को मृत्यु

ग्यास लिक भएको क्षेत्रका मानिसहरुलाई श्वासप्रश्वासमा समस्या भएको बताइएको छ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

National life

पाकिस्तानको कराँचीस्थित कैमारी इलाकामा रहस्यमय रुपमा ग्यास लिक हुँदा १४ जनाको मृत्यु भएको छ। अहिलेसम्म कहाँबाट ग्यास लिक भएको हो भन्ने खुलेको छैन ।

ग्यास लिक भएको क्षेत्रका मानिसहरुलाई श्वासप्रश्वासमा समस्या भएको बताइएको छ। त्यस्तै आँखा, घाँटी र नाकमा जलन हुनुका साथै आँसु आउने समस्या आएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

आइतबारदेखि नै यस्तो समस्या सुरु भएर मानिसहरु अस्पताल जान थालेका थिए । अहिलेसम्म २५० भन्दा बढी प्रभावित भएको बताइएको छ ।
बीबीसी

प्रकाशित: Feb 19, 2020| 09:52 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।