बिहीबार, भदौ ४, २०८३

महाराजगन्ज नगरपालिकाको शिक्षा ऐन पारित

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले शिक्षा ऐन पारित गरेको छ ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

भैरहवा– कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले शिक्षा ऐन पारित गरेको छ । प्रदेश ५ का अधिकांश नगरले स्थापना भएको डेढ वर्षभित्रै उक्त ऐन पारित गरेको भए पनि महाराजगन्जले भने हिजोमात्रै उक्त ऐन पारित गरेको हो ।

नगरले शिक्षा ऐन पारित गर्नुका साथै आर्थिक ऐन र विनियोजन विधेयक पनि संशोधन गरेकोे नगर प्रमुख अब्दुल कलामले बताए । सभाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ कुलो, कृषि, पर्यटनलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

 

प्रकाशित: Feb 18, 2020| 15:46 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।