बिहीबार, भदौ ४, २०८३

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

शिक्षा पत्रकार समूहको १०औँ अधिवेशनले तुला अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– शिक्षा पत्रकार समूहको १०औँ अधिवेशनले तुला अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

सदस्यहरुमा रोशन क्षेत्री गाउँले, गोपाल सङ्ग्रौला, विष्णु विवेक विश्वकर्मा, यशोदा अधिकारी, प्रज्ञा तिमल्सिना, ओमप्रकाश घिमिरे, जनक पण्डित र सविना बानियाँ निर्वाचित भएका छन्। ४२ सदस्य रहेको समूहका निवर्तमान अध्यक्ष रोश्ना सुब्बाले नवनिर्वाचित समितिलाई शिक्षाका नयाँ मुद्दाहरुलाई स्थापित गर्न आग्रह गरिन्।

रासस

प्रकाशित: Feb 18, 2020| 15:40 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।