शुक्रबार, साउन १५, २०८३

चीनमा ६ करोड मानिस घरबाहिर निस्कन नपाउने

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीन सरकारले थप कडाइ गरेको छ ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीन सरकारले थप कडाइ गरेको छ । आपतकालिन अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको छ । यो कडाइसँगै चीनमा झण्डै ६ करोड मानिसहरु घरभित्रै बस्नुपर्नेछ ।

यस्तै निजी सवारीसाधन प्रयोगमा पनि रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित: Feb 17, 2020| 12:45 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।