बुधबार, भदौ ३, २०८३

कोभिड–१९ बाट मृत्यु हुनेकाे संख्या १६६९

मृत्यु हुनेमध्ये १६६५ चीनका, एकजना फ्रान्स, एकजना फिलिपिन्स, एकजना जापान र एक जना हङकङका छन्।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– कोभिड–१९ (नाेबेल काेराेना) भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६६९ पुगेको छ।

यस्तै ६९ हजार मानिसमा भाइरस संक्रमण भएको छ। मृत्यु हुनेमध्ये १६६५ चीनका, एकजना फ्रान्स, एकजना फिलिपिन्स, एकजना जापान र एक जना हङकङका छन्।

विश्वका २७ देशमा यो भाइरस संक्रमण भएको छ। चीनमा शनिबारमात्र १४२ संक्रमितको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनको हुबेईमा ९ हजार ५ सय संक्रमित उपचारपछि घर फर्किएका छन्।

प्रकाशित: Feb 16, 2020| 09:10 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।