बुधबार, भदौ ३, २०८३

६ नेपालीलाई वुहानमै रोकियो, चारजना फर्किन चाहेनन्

 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहान सहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ। स्वदेश फर्किन नाम टिपाएका १८५ मध्ये १७५ जनाको उद्धार नेपाल सरकारले गरेको हो।

काठमाडौं उड्ने तयारीमा रहेका १० जना नेपाली भने उतै रोकिएको बुझिएको छ। ६ जना स्वास्थ्यका कारण रोकिएको र ४ जना फर्किन नचाहेको बताइएको छ।

नेपाल वायुेसेवा निगमको जहाजबाट आइतबार बिहान सखारै त्रिभुवन विमानस्थल ओर्लिएपछि उनीहरुलाई सिधै भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ।

प्रकाशित: Feb 15, 2020| 22:45 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।