बुधबार, भदौ ३, २०८३

वुहानमा रहेका सबै नेपाली स्वदेश फर्किन पाउलान् ?

कोरोना भाइरसको महामारी फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई लिन नेपाल वायु्सेवा निगमको जहाज त्यहाँ पुगेको छ। त्यहाँ रहेका नेपालीलाई संक्रमण हुन सक्ने भएकाले सरकारले उद्धार गर्न लागेको हो।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं– कोरोना भाइरसको महामारी फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई लिन नेपाल वायु्सेवा निगमको जहाज त्यहाँ पुगेको छ। त्यहाँ रहेका नेपालीलाई संक्रमण हुन सक्ने भएकाले सरकारले उद्धार गर्न लागेको हो।

आफूहरुलाई लिन नेवानिको जहाज आइपुगेको वुहानमा रहेका नेपाली सौरभ लुइँटेलले ट्विटरमा जनाएका छन्।

यसैबीच, नेपाल फर्किन नाम टिपाएका सबै नेपाली स्वदेश फर्किन नपाउने सम्भावना देखिएकाे छ। विमानस्थलमा स्वास्थ्य जाँच गर्दा केहीमा ज्वरो देखिएकाले उनीहरु रोकिनुपरेकाे बताइएको छ।

बेइजिङस्थित नेपाली दूतावासले पनि केही विद्यार्थीलाई ज्वरो देखिएपछि उनीहरुलाई विमान चढ्नबाट रोकिएको बताएको छ। उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए।

प्रकाशित: Feb 15, 2020| 21:59 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।