बुधबार, भदौ ३, २०८३

कैलालीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एकको ज्यान गएको छ।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

धनगढी– कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एकको ज्यान गएको छ।

दुर्घटनामा परी धनगढी–२ का पदमनिधि पण्डितको ज्यान गएको प्रहरीले जनाएको छ।

अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको से७प ४०७९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिका–२, तेघरीमा शुक्रबार राति दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते पण्डितको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

प्रकाशित: Feb 15, 2020| 12:11 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।