बुधबार, भदौ ३, २०८३

सांसदहरुमा परिपक्वता आवश्यक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुमा परिपक्वता आवश्यक रहेको बताएका छन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुमा परिपक्वता आवश्यक रहेको बताएका छन्।

आफ्नो नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांसदहरुमा परिपक्वता आवश्यक रहेको बताएका हुन्। सांसदहरुमा केही बाहेक आफू पनि जेठो रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने,‘हाम्रो विधायक ज्यूहरुमा पनि परिपक्वता आवश्यक छ।’

प्रतिनिधिसभामा पेस भएको विधेयकहरुको आलोचना गर्ने सांसदहरुप्रति लक्षित गर्दै प्रधानमन्त्रीले सांसदहरुको परिपक्वतामाथि प्रश्न उठाएका हुन्।

प्रकाशित: Feb 15, 2020| 11:34 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।