शनिबार, साउन १६, २०८३

लोकसेवाले निकाल्यो सहसचिव पदको लिखित परीक्षाको नतिजा

लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले गत साउन १५ गतेदेखि २० गतेसम्म लिएको प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुन र संघीय संसदतर्फ अन्तर्वार्ताका लागि छनोट भएका परीक्षार्थीको नामावलीसहितको नतिजा सार्वजनिक गरेको हो। 

आयोगले मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आफ्नो न्यूनतम योग्यता र आवश्यक कागजपत्रसहित एक साताभित्र कार्यालयमा उपस्थित हुन सूचित गरेको छ।


प्रकाशित: Sep 06, 2021| 12:46 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्