सोमबार, चैत ९, २०८२

पारसको विकेट गुमाएसँगै नेपाल कठिन अवस्थामा

आईसीसी विश्वकप क्रिकेट लिग-२ को अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ को अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ। नेपालले १८ औं ओभरमा ४७ रन जोड्दा ४ विकेट गुमाएको हो। 

National life

नेपालका पूर्वकप्तान पारस खड्का चौथो विकेटको रुपमा १९ रनमा आउट भएका छन्। नेपालको ब्याटिङ फेरि एकपटक धरमराएको छ। कुनै पनि ब्याट्सम्यानले सम्हालिएर खेल्न सकेका छैनन्। 

यसअघि पहिलो विकेटको रुपमा सुवास ३ रनमा आउट भएका थिए। त्यस्तै दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा तथा दिपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भएका थिए।

नेपाल यसअघिको खेलमा ओमानसँग पराजित भएको थियो।

प्रकाशित: Feb 08, 2020| 10:55 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।