काठमाडौं– सिद्घार्थ बैंकले २०७६ माघ २२ गते बुधबार दाङ अवस्थित लमही शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर केसीबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।