बुधबार, असार ३१, २०८३

त्रिकोणात्मक सिरिजः ओमानले टस जितेर बलिङ रोज्यो

लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। ओमानले टस जितेर बलिङ रोजेको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुनेछ ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। ओमानले टस जितेर बलिङ रोजेको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुनेछ ।

पहिलोपटक नेपालमा भइरहेको सिरिजमा बुधबार घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको ओमानी टोली लयमा छ। अमरिका भने सिरिजको पहिलो खेल खेल्दैछ।

आजको खेलमा अमेरिकालाई पराजित गर्दै अंक बराबरी गर्ने अवसर ओमानलाई छ। सन् २०१० पछि अमेरिकन टोली पहिलोपटक नेपाल आएको हो।

प्रकाशित: Feb 06, 2020| 09:24 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।