बिहीबार, असोज २९, २०८३

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

शुक्रबार दिउँसो रुपन्देहीको रामापुर भन्ने ठाउँमा विपरित दिशाबाट आएका मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सैनामैनाका ३० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरी रहेका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

भैरहवा - शुक्रबार दिउँसो रुपन्देहीको रामापुर भन्ने ठाउँमा विपरित दिशाबाट आएका मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सैनामैनाका ३० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरी रहेका छन्।

प्रकाशित: Jan 31, 2020| 18:10 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।