बुधबार, भदौ ३, २०८३

युनाइटेड ईन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी कम्पनीको संस्थापक शेयरधनी एनई ग्रुप प्रा.लि.का अध्यक्ष समेत हुन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिमे अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताए ।

प्रकाशित: Jan 26, 2020| 11:04 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्