बुधबार, जेठ २७, २०८३

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन माग

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका आवेदन माग गरिएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

बीपी- कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका आवेदन माग गरिएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना निकाल्दै प्रतिष्ठनानको उपकुलपतिका लागि आवेदनसहितको विवरण माग गरेको हो।

प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई भ्रष्टचारको अभियोग लागेपछि गत १६ फागुनमा पदमुक्त भएका थिए। त्यसयता उपकुलपतिको पद खाली छ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्सा शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्सा शिक्षा क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान तथा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्नेछन्।

मन्त्रालयका अनुसार उपकुलपति बन्न इच्छुकले मन्त्रालयमा ५ दिनभित्र विवरण पठाउनु पर्नेछ।

Shivam cement

प्रकाशित: Jan 20, 2020| 16:27 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्