बिहीबार, वैशाख ३१, २०८३

‘गंगुबाई काठियावाडी’को फर्स्ट लुक सार्वजनिक

संजय लीला भन्सालीको चलचित्र ‘गंगुबाई काठियावाडी’को फर्स्ट लुक सार्वजनिक गरिएको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– संजय लीला भन्सालीको चलचित्र ‘गंगुबाई काठियावाडी’को फर्स्ट लुक सार्वजनिक गरिएको छ।

National life

चलचित्रमा मुख्य भूमिकामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टले सामाजिक सञ्जाल ट्विटरमार्फत चलचित्रको पोस्टर सार्वजनिक गरेकी हुन्।

भारतीय मिडियाका अनुसार चलचित्रमा अजय देवगन विशेष भूमिकामा रहनेछन्। यस्तै, हास्य अभिनेता विजय राज पनि ‘गंगुबाई काठियावाडी’मा बताइएकाे छ। 

निर्माता भन्सालीका अनुसार चलचित्र आगामी सेप्टेम्बर ११ मा रिलिज हुनेछ।

‘गंगुबाई काठियावाडी’ हुसैन जैदीको पुस्तक ‘माफिया क्विन्स अफ मुम्बई’को डन गंगुवाईको कथामा आधारित छ। गंगुवाई ६० को दशकमा मुम्बईकी माफिया थिइन्।

प्रकाशित: Jan 16, 2020| 09:49 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्