बुधबार, असार ३१, २०८३

ईपिएल : सन्दिप काठमाडौं किंग्सबाट खेल्ने

एभरेष्ट प्रिमियर लिगमा सन्दीप लामिछाने काठमाडौं किंग्सबाट खेल्ने भएका छन्।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- एभरेष्ट प्रिमियर लिगमा सन्दीप लामिछाने काठमाडौं किंग्सबाट खेल्ने भएका छन्।

काठमाडौंबाट खेल्नका लागि लेग स्पिनर सन्दिप र काठमाडौंबीच कुरा भैसकेको एभरेष्ट प्रिमियर लिगले जनाएको छ।

सामाजिक सञ्जाल ट्वीटरमा निर्णय सार्वजनिक गर्दै लिगले सो कुरा जनाएको हो। सन्दीप हाल अष्ट्रेलियामा छन्।

उनी अष्ट्रेलियाको फ्रेन्चाइज लिग बिग ब्यास लिग खल्न त्यहाँ गएका हुन्।

काठमाडौं किंग्सले सन्दीपका साथै विनोद दास पनि भित्र्याएको छ।

यसअघि उसले दिपेन्द्रसिंह ऐरी, सुवास खकुरेल, आकाश चन्दलाई टीममा अनुबन्धन गरिसकेको छ।

प्रकाशित: Jan 15, 2020| 16:16 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।