मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानसेनापति थापाले गरे बंगलादेशका राष्ट्रपतिसँग भेटवार्ता

प्रधानसेनापति थापाले गरे बंगलादेशका राष्ट्रपतिसँग भेटवार्ता

बंगलादेश चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेका छन्।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– बंगलादेश चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा आपसी हितका बारेमा कुराकानी भएको बताइएको छ।

यस्तै, थापाले बंगलादेशका समकक्षीसँग पनि भेट गरेका छन्।

प्रधानसेनापति थापा बंगलादेशको भ्रमण सकेर माघ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रकाशित: Jan 14, 2020| 09:29 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।