मंगलबार, भदौ २, २०८३

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट सोमबार मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

मकवानपुर- हात्तीको आक्रमणबाट सोमबार मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरभन्दा करीब तीन किलामिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्षण जङ्गलमा घाँस काट्ने क्रममा आज उनको जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। रासस

प्रकाशित: Jan 13, 2020| 19:22 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।