मंगलबार, भदौ २, २०८३

एनसेल टावरमा आगजनी

जिल्लाको भिमाद नगरपालिका–५, मिछुर्लुङमा रहेको एनसेल टावरमा आगजनी गरिएको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

तनहुँ– जिल्लाको भिमाद नगरपालिका–५, मिछुर्लुङमा रहेको एनसेल टावरमा आगजनी गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको हो। उनले
शनिबार राति करिव ११ बजे आगजनी गरिएको बताए।

उनका अनुसार आगजनीबाट जेनेरेटर, ब्याट्री र तारमा क्षति भएको छ। आगजनीबाट भएको क्षति र आगजनी गर्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नको खोजी भइरहेको उनले बताए।

प्रकाशित: Jan 12, 2020| 12:02 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।