मंगलबार, भदौ २, २०८३

प्रहरी हवल्दारले ठाेके आफ्नै कञ्‍चटमा गोली

जिल्लामा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन्।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

जाजरकोट– जिल्लामा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन्। 

इलाका प्रहरी कार्यालय, डल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आइतबार आफैलाई गोली हानेर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। उनले आत्महत्या गर्नुको कारण खुलेको छैन।

घटनाको अनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको पन्तले बताए।

प्रकाशित: Jan 12, 2020| 10:32 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।