बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन दोस्रो कार्यकालका लागि निर्वाचित

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन दोस्रो कार्यकालका लागि निर्वाचित

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं– ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।

National life

शनिबार भएको निर्वाचनमा उनले ५७ प्रतिशत भोट ल्याइन्।

राष्ट्रपतिको पडेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र कुमिन्तांग पार्टीका नेता खान ग्वो यी थिए।

राष्ट्रपतिमा विनको विजयलाई चीनको हारको रुपमा लिइएको छ। उनले हङकङमा भएको प्रदर्शनको समर्थन गरेकी थिइन्।

राष्ट्रपति विन चीनसँग निकट सम्बन्ध राख्न नहुने पक्षमा छिन्।

प्रकाशित: Jan 12, 2020| 09:01 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।