मंगलबार, भदौ २, २०८३

झापामा युवकको शव फेला

कमल गाउँपालिका–३ स्थित रतुवामाई सामुदायिक वनको कच्ची सडकमा युवकको शव फेला परेको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

झापा– कमल गाउँपालिका–३ स्थित रतुवामाई सामुदायिक वनको कच्ची सडकमा युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मे११प २७५ नम्बरको मोटरसाइकलले थिचिएको अवस्थामा इलाम, चुलाचुली गाउँपालिका–२ का २१ वर्षीय अर्जुन तिवारीको शव फेला परेको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 10, 2020| 09:33 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।