मंगलबार, भदौ २, २०८३

मलेसियामा कार दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ। दुर्घटनामा परी दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको ज्यान गएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

मलेसिया - मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ। दुर्घटनामा परी दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको ज्यान गएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार बिहान कार दुर्घटना भएको हो। विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिएको दूतावासले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको दूतावासले जनाएको छ।

प्रकाशित: Jan 09, 2020| 16:24 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।