बुधबार, असार ३१, २०८३

कप्तान केन केही साता मैदान बाहिर

इंग्लिस क्लब टोटेनहम हट्सपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन केही साता मैदान बाहिर रहने भएका छन्। ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन केही साता मैदान बाहिर रहने भएका क्लबले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

काठमाडौं - इंग्लिस क्लब टोटेनहम हट्सपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन केही साता मैदान बाहिर रहने भएका छन्। ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन केही साता मैदान बाहिर रहने भएका क्लबले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

केन साउथएम्पटनसँगको खेलमा गत बुधबार घाइते भएका थिए। घाइते भएका केनले एफए कपसहित इपीएलका केही खेल गुमाउने भएका छन्। केनले जारी सिजनमा देश र क्लबका लागि ३१ खेलमा २७ गोल गरेका छन्। क्लबका प्रशिक्षक होसे माउरिन्होले यसलाई दु:खद खबरको संज्ञा दिए। उनले केन को हो, के हो र क्लबका लागि कति महत्वपूर्ण खेलाडी हो भन्ने कुरा सबैले बुझेको बताए।

प्रकाशित: Jan 04, 2020| 02:12 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।