सोमबार, भदौ १, २०८३

बट्टारमा सनराइज बैंकको १२८ औं शाखा

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– सनराइज बैंकले नुवाकोटस्थित बट्टारमा १२८औं शाखा संचालन माल्याएको छ । सोमबार आयोजित कार्यक्रममा सांसद नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले एटिएमको उद्घाटन गरे ।

प्रकाशित: Dec 18, 2019| 04:37 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्