सोमबार, भदौ १, २०८३

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंक लि. ले मंसिर ३० गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच प्रभु बैंक लि. कोशी अस्पताल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

प्रकाशित: Dec 18, 2019| 04:33 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्