सोमबार, भदौ १, २०८३

एनबिआईको सिइओमा लम्साल नियुक्त

कुमार लम्साल नेपाल बैकिङ इन्ष्टिच्युट (एनबिआई)को प्रमूख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं- कुमार लम्साल नेपाल बैकिङ इन्ष्टिच्युट (एनबिआई)को प्रमूख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्।

केही समयदेखि बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका लम्साल सो सस्थाको सिइओ नियुक्त भएका हुन्।

एनबिआईमा नेपाल राष्ट्र बैंककोसमेत लगानी रहेको छ।

आफ्नो कार्यकाल बाँकी छँदै तत्कालीन सिइओ सञ्जिब सुब्बाले राजीनामा गरेपछि प्रमुख कार्यकारी पद रिक्त थियो।

उनलाई सोमबार बाटै लागु हुने गरी प्रमुख कार्यकारी नियुक्त गरिएको हो।

लम्साल सानिमा बैंक, प्रभु बैंक, जनता बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

लम्सालसँग दुई दशकभन्दा लामो बैंकिङ अनुभव रहेको छ।

प्रकाशित: Dec 16, 2019| 13:03 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्