सोमबार, असोज २६, २०८३

दुलालको अध्यक्षतामा नाडामा नयाँ कार्यसमिति

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको नयाँ नेतृत्व चयन भएको छ। नाडाले निवर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

नाडाको केन्द्रीय कार्यसमिति सदस्य पदमा १७ जनाको उमेदवारी दर्ता भएकोमा ३ जना उमेदवारले उमेदवारी फिर्ता लिएका थिए । नाडाको संस्थागत सदस्यतर्फ ऋषिकुमार ढकाल, ध्रुवहादुर थापा, नवराज डल्लाकोटी र सुवास आचार्य चयन भएका छन् ।

त्यसैगरी साधारण सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दिपककुमार अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन् ।

प्रकाशित: Dec 16, 2019| 06:09 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्