मंगलबार, असोज २७, २०८३

सनराइज बैंकको १२७औं शाखा टिमुरेमा

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ । आइतबार कार्यक्रममा भन्सार कार्यलयका प्रमुख पुन्यबिक्रम खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ का वडाध्यक्ष दावा दोर्जे तामाङ्गले एटिएमको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्यपदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 16, 2019| 05:55 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्