सोमबार, असोज २६, २०८३

रोयल इनफिल्ड क्लासिक–३५० सीसी नेपाली बजारमा

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– विश्वको पुरानो मोटरसाईकल रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता एम.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्यधिक लोकप्रिय मोडल क्लासिक ३५० सी.सी.को मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो ।
विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९वटा शाखा एवं डिलरमार्फत विक्रीवितरण शुरु गरेको छ । बजारमा आएको नयाँ मोटरसाइकल केही समय सम्मका लागि ६ लाख रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

प्रकाशित: Dec 16, 2019| 05:39 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्