शुक्रबार, जेठ १, २०८३

अस्पतालमा गोली चल्दा चारको मृत्यु

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

National life

काठमाडौं– चेकको उत्तरपूर्वी सहर ओस्ट्राभास्थित एक अस्पतालमा गोली चल्दा चारजनाको मृत्यु भएको छ। मंगलबार भएको घटनामा अन्य दुईजना घाइते भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रकाशित: Dec 10, 2019| 10:49 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।