शुक्रबार, जेठ १, २०८३

सैनिक बोकेको हवाईजहाज बेपत्ता

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

National life

काठमाडौं– सैनिक बोकेको एक हवाईजहाज चिलीबाट अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको बीबीसीले जनाएको छ। चिलीको एयर फोर्सका अनुसार उक्त जहाजमा ३८ जना थिए ।

सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको उक्त जहाज चिलीको दक्षिणी सहर पुन्टा एरिनाजबाट उड्नासाथै हराएको बताइएको छ।

जहाजमा १७ जना क्रु मेम्बर र २१ जना यात्रु रहेको एयरफोर्सले बताएको छ। उनीहरु लजिस्टिक सपोर्टका लागि उडानमा रहेको बताइएको छ। चिली एयर फोर्सले खोज र उद्धारको कार्यलाई तीव्र बनाएको छ।

प्रकाशित: Dec 10, 2019| 04:13 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।