मंगलबार, भदौ २, २०८३

साग फुटबल : बंगलादेशविरुद्ध नेपालको अग्रता

१३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा नेपालले १–० को अग्रता लिएको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा नेपालले १–० को अग्रता लिएको छ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि सुनिल बलले खेलको ११ औं मिनेटमा गोल गरे।

उनले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका हुन्।

नेपालले आजको खेल जिते वा बराबरी गर्न सकेमा फाइनल प्रवेश गर्नेछ।

भुटान यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

प्रकाशित: Dec 08, 2019| 11:52 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।