मंगलबार, असोज २७, २०८३

नेपाल–भारत उद्योग वाणिज्य संघमा राणा

 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारणसभाले सिर्जना राणालाई अध्यक्ष चयन गरेको छ। राणा होटल संघ नेपालकी अध्यक्षसमेत हुन्।

बिहीबार भएको साधारणसभाले राणाको अध्यक्षतामा अभिमन्यु पोद्धार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल रहेको कार्यसमिति चयन गरेको छ । त्यस्तै आरबि रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधिर मित्तल र सुनिल केसी पनि संघको सदस्यमा चयन भएका छन्।

प्रकाशित: Dec 06, 2019| 03:27 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्