सोमबार, भदौ १, २०८३

अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सम्झौता

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– अजोड इन्स्योरेन्स लि. र एनआईसी एसिया बैंक लि.बीच अनलाईन भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरे ।

सहमतिसँगै एनआईसी एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवासुविधा एनआईसी एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लि.ले जनाएको छ ।

प्रकाशित: Dec 04, 2019| 05:26 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्