सोमबार, भदौ १, २०८३

सेञ्चुरी बैंक र ओम हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिर्सच सेण्टर प्रालिबीच औषधि उपचारमा विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी, शेयरधनी तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउन सक्नेछन् ।

प्रकाशित: Dec 03, 2019| 08:59 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्