शनिबार, कात्तिक २९, २०८२

‘दबङ ३’ को मुन्ना बदनाम हुआ गीत सार्वजनिक

सलमान खानको नयाँ फिल्म ‘दबंग ३’ को ‘मुन्ना बदनाम हुआ’ गीत सार्वजनिक भएको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

सलमान खानको नयाँ फिल्म ‘दबंग ३’ को ‘मुन्ना बदनाम हुआ’ गीत सार्वजनिक भएको छ।

National life

कमाल खान र ममता शर्माले गाएको गीतमा साजिद–वाजिदको म्युजिक रहेको छ।

गीतको शब्द दानिश सबरी र बादशाहले लेखेका हुन्।

यो गीतमा सलमानसँग वरिना हुसैनले डान्स गरेकी छन्। साथै फिल्मका निर्देशक प्रमु देवाले समेत गीतमा डान्स गरेको दृष्य देख्न पाइन्छ।

सलमान खानको दबङ फिल्मकै सिरिज स्वरुप आएको दबङ ३ मा यो गीत पहिलो फिल्मको गीत ‘मुन्नी बदनाम हुई’ बाटै प्रभावित भएर आएको छ।

Laxmi sunrise bank
kumari

आगामी डिसेम्बर २० मा विश्वव्यापी रुपमा रिलिज हुने दबङ ३ मा दक्षिण भारतीय फिल्मका सुपरस्टिार किच्चा सुदीपसमेत मुख्य भूमिकामा रहेका छन्।

गीतको भिडियो

 

प्रकाशित: Dec 01, 2019| 10:12 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्