सोमबार, भदौ १, २०८३

हस्तकला व्यापार मेलामा दर्शकको घुइँचो

 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं– नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौंमा सुरु भएको १७ औँ हस्तकला व्यापार मेलामा दर्शकको घुइँचो लागेको छ । मङ्सिर १२ देखि सुरु भएको मेलामा सात प्याभिलियनसहित करिब २०० कक्ष छन् ।

मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बांग्लादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ । मेला मंसिर १६ गते (सोमबार) सम्म चल्नेछ ।

 

प्रकाशित: Dec 01, 2019| 09:06 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्