शनिबार, साउन १६, २०८३

अमेरिकामा नक्कली विद्यार्थी धमाधम पक्राउ

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

अमेरिकाको एक नक्कली विश्वविद्यालयबाट ९० विदेशी विद्यार्थी गिरफ्तार भएका छन् । यसमा धेरैजसो भारतीय छन् ।

अमेरिकी इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट विभाग (आईसीसी) ले अहिलेसम्म २५० विद्यार्थी पक्राउ गरिसकेको छ । नक्कली विश्वविद्यालयमा भर्ना भएको तथा गैरकानुनी रुपमा अमेरिकामा बसेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

बीबीसी

प्रकाशित: Nov 29, 2019| 05:06 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।