शनिबार, साउन १६, २०८३

चीनको कोइला खानीमा विस्फोट हुँदा ८ जना फसे

 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

गुइयाङ । दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तमा सोमबार कोइला तथा ग्यास खानी विस्फोट हुँदा ८ जना फसेका छन्। घटना सोमबार बिहान भएको हो।

उद्धार जारी रहेको र थप विवरण आउन बाँकी रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

प्रकाशित: Nov 25, 2019| 05:52 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।