आइतबार, साउन ३१, २०८३

सुदूरपश्चिममा भूकम्प

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ। सुदूरका तराई तथा पहाडी जिल्लामा साँझ ७ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं - सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ।

सुदूरका तराई तथा पहाडी जिल्लामा साँझ ७ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको ठूलै धक्का महशुस भएपछि स्थानीयहरु घर वाहिर निस्किएका छन्।

बझाङको पौवागडी केन्द्रविन्दु भएर ५.७ म्याग्नेच्युटको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतकी प्राविधिक सहायक चन्द्रा शाहाले जानकारी दिइन।

समाचार तयार पार्दासम्म कुनै मानवीय क्षति भएको खबर आएको छैन। भूकम्प कर्णाली प्रदेशका केही जिल्लामासमेत महशुस गरिएको छ।

प्रकाशित: Nov 19, 2019| 14:04 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।